NEPAL: Goma Pandey

Why did you attend YGAP, and what was your experience? मैले वाइग्यापमा विभिन्न कामदारहरmको अवस्था, अवसर चुनौती र समस्याको समधानका बारेमा सिक्न र विभिन्न देशका ट्रेड युनियन कर्मीहरmको बारेमा जानकारी लिन सहभागिता लिएकी हूँ । मैले आशा गरेका सम्पूर्ण बिषयमा राम्रो जानकारी पाएँ , नयाँ साथीहरm बनाउने मौका पाए , साथै स्टडी सर्कलको बिस्तृत जानकारी हाँसिल गरे ।.

What is your work? What are the challenges and what do you enjoy? मेरो काम गृह श्रमिकहरmको हक , अधिकार र संरक्षणका लागि विभिन्न संघ संस्थासंग मिलेर आवाज उठाउने, क्षमता बिकासमा सघाउने साथै उनीहरmको लागि वकालत गर्ने हो । हाल सम्म गृह श्रमिकको पहिचान मै ठोस निर्णय भई नसकेको हुदाँ पहिचानको समस्या छ गृह श्रमिकको लागि कानून बनाउनु ठूलो चुनौती हो , मलाई उनीहरmको समस्यामा संगसंगै वहस पैरवी गर्दै अघि बढ्दा रमाईलो लाग्छ ।.

Did YGAP influence how you do your work? वाइग्यापले मेरो काममा ठूलो प्रभाव पारेको छ , तालिम दिने तरिकामा यसले ठूलो सघाउ पु–याएको छ । साथै स्टडी सर्कलको माध्यमबाट गृह श्रमिकको पहिचानका लागि अघि बढन नयाँ अवसर दिएको छ । राष्ट्रिय एंव अन्तरराष्ट्रिय रmपमै अघि बढन सन्जाल बनाउने प्रकृयामा समेत आगामी दिनमा सघाउ पुग्नेछ । अरm देशका साथीहरmसंगको सहकार्य र समुहिक कार्यले नयाँ तरिकाहरm अपनाउन सिकाएको विभिन्न तालिममा मैले वाइग्यापको सिकाई प्रयोग गरिरहेकी छु । Why do you think worker education is important? श्रमिक शिक्षाले नै उनीहरmलाई आफनो हक अधिकार बारे जानकारी गराई बहस पैरवीमा सघाउ गर्दछ ,त्यसैले यस प्रकारको सिकाईको अत्यन्त महत्वपूर्ण स्थान छ ।.

What do you think of the study circles methodology? स्टडी सर्कलको माध्यम सिकाईलाई बहु उपयोगी छ । यसले थोरै समय र कम पैसामा धेरै मानिसलाई सम्स्यासंग लड्ने उपायहरm दिन्छ । ·

Can you give us any highlights of what you / your organisation will be up to this year? यो बर्ष मेरो संस्था (क्लास नेपाल) ले विभिन्न क्षेत्रमा रहेका महिला, गृह श्रमिकहरmलाई नेतृत्व बिकास सीप उपयोगी शिक्षा , सूचनाको हक जस्ता विषयमा तालिम दिने छ । ट्रेड युनियन र श्रमिक बीच नागरीक शिक्षालाई कसरी समायोजन गराउने बारे छलफल चलाउने छ , साथै ती तालिम तथा छलफललाई स्टडी सर्कलबाट गाम्रिण क्षेत्रका अनौपचारीक श्रमिक सम्म पु–याउनेछ.

Leave a Reply

Your email address will not be published. Required fields are marked *